मलेसियामा महाथिर मोहमदको सानदार जित
<p><b>वैशाख २७ क्वालालम्पुर | </b>मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । <br></p><p>उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा...