<p><b>भदौ २, मेलम्ची ।</b> सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । <br></p><p>भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार छ महिना कैद र रु...