गुल्मीमा यातायात बन्द खुल्यो
<p><b>प्रेम सुनार/वैशाख २१ गुल्मी।</b> विहान देखि यातायात व्यवसायीले गरेको यातायात बन्द आव्हान दिउँसो चार वजेसम्म पुर्णतः ठप्प भए पनि दिउँसो चार वजेपछि गुल्मीमा खुल्ला गर्ने सहमति भएको छ । <br></p><p>प्रमुख जिल्ला...