प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीको प्रस्ताव, राजपाले खोज्यो संविधान संशोधनको सुनिश्चितता
<p><img src="http://sajhasabal.com/uploads/posts/8d8a4fe1abcbe16679d334dde39e61e51495940127.jpg" style="width: 510px; float: left;"><b>जेठ १४, काठमाडौं ।</b> प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनको सुनिश्मिचतताका लागि मिल्न नसकेका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरेका छन् । राष्ट्रिय जनता पार्टी...