दुई सुन व्यवसायी महासंघ एक हुने
<p><b>चैत ११, काठमाडौँ | </b>सुनचाँदीका व्यवसायीको संगठनहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन् । <br></p><p>दुवै महासंघका अध्यक्षहरु क्रमशः मोहनकुमार सुनार र रमेश...