विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विविध कार्यक्रम गरि मनाइयो
<p><b>चैत्र ८, जनकपुरधाम।</b> विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । <br></p><p>वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने...