किचकबधमा विष्णु पादुका मन्दिर उद्घाटन
<p><img src="http://sajhasabal.com/uploads/posts/622fa0d2305c28025c3ef1c13f4613f71493137426.jpg" style="width: 884px;"></p><p>बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ...