‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङः यस्तो छ थबाङको इतिहास
<p><b>मंसिर १, काठमाडौं । </b>रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । <br></p><p>यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल...