सल्यानका शिक्षक तास लिएर किन जान्छन् स्कुल, यस्तो छ कारण
<p><b>शंकर के.सी/कात्तिक २९, सल्यान । </b>शिक्षकहरु तास लगेर स्कुल जान्छन् भन्दा तपाइलाइ अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैन । सल्यान जिल्लामा शिक्षकहरु तास लगेर स्कुल जान्छन् अनी विद्यार्थी...