६ लाख नगद सहित प्रमुख जिल्ला इन्जिनियर र सहायक इन्जिनियर रंगेहात पक्राउ
<p>रेडियो राष्ट्रिय | कात्तिक २४, कञ्चनपुर | अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला ईन्जिनियर र सहायक ईन्जिनियरलाइ ६ लाख नगद घुस लिदै गर्दा रंगे हात...