दार्चुलामा खेतको आलिबाट खसेर एक जनाको मृत्यु
<p><b>लोकेन्द्र प्रशाद/कात्तिक १७, जोशी, दार्चुला । </b>दार्चुलाको मार्मा गाउँपालीका ५ सितालामा बिहिबार बेलुकि खेतको आलिबाट खसेर एक जनाको मृत्यु भएको छ । <br></p><p>मार्मा गाउँपालीका वडा नम्बर ५ का प्राबिधिक सहायक दरपान...