<p><b>असोज १०, रामेछाप ।</b> रामेछापमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ ।<br></p><p>रामेछापको लिखु गाउँपालिकाबाट मन्थलीका लागि छुटेको ना १ ज ६०३९...