‘कान्तिपुर’द्वारा संकलित रकम राहत कोषमा हस्तान्तरण
<p><b>भदौ २०, काठमाडौँ।</b> कान्तिपुर फाउण्डेशनले बाढीपहिरो पीडितको राहतका लागि संकलित रु एक करोड १४ लाख ४१ हजार ३२ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई आज हस्तान्तरण गरेको छ । <br></p><p>प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री...