बागलुङका बाढी पहिरो पिडितलाई प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहात रकम प्रदान
<p><img src="http://sajhasabal.com/uploads/posts/00e402b2613fb635f35ca6c372381e361476933299.jpg" style="width: 800px;"><b><br></b></p><p><b>कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । </b>कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान...