जाम नखुल्दै पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकमा पहिरो
<p><b>भदौ १८, चितवन । </b>शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।<br></p><p>जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी...