नुवाकोटका द्वन्द्वपीडितलाई १२ करोड ३३ लाख वितरण
<p><b>असार ३१, नुवाकोट । </b>मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । <br></p><p>द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५...