सर्पको डसाइ, समयमै उपचार नगर्दा धेरैको मृत्यु
<p><b>साउन १७, रुपन्देही । </b>विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । <br></p><p>सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो...