व्यवस्थित बन्दै मुस्लिम समुदायको कब्रिस्तान
<p><b>साउन १६, पाल्पा ।</b> करिब एक सय वर्षअगाडि देखि प्रयोगमा आएको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित बन्दै गएको छ । <br></p><p>रामपुर नगरपालिका–४ को इस्लामपुरमा रहेको कब्रिस्तानमा अहिले घेराबार गरेपछि...