एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
<p><b>असार १४, सोलुखुम्बु ।</b> देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । <br></p><p>नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक...