२८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या
<div><img src="http://sajhasabal.com/uploads/posts/d14b06a5574d9afe66c8010fe389c7191498223046.jpg" style="width: 800px;"><b><br></b></div><div><b>राम नारायण पंडित/असार ९, सिरहा । </b>लहान नगरपालिका १ स्थित विभत्स हत्या गरिएको अवस्थामा एक महिलाको फेला परेको छ । </div><div>आज (शुक्रबार) बिहान मधेसी मूलकी जस्तो देखिने अन्दाजी...