सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न निर्देशन
<p><b>जेठ २९, काठमाडौँ । </b>व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बंैकलाई निर्देशन दिएको छ । <br></p><p>समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा...