<p>जेठ ९, काठमाडौं । साझा यातायातले भोलिदेखि भक्तपुर जिल्लामा आफ्नो बस सेवा विस्तार गर्ने भएको छ । साझाले २० वटा बसलाई भोलिबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गर्न लागेको हो...