कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय
<p><b>जेठ २९, बाँके ।</b> लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । <br></p><p>दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको...