मृतकका आफन्तलाई राहत वितरण
<p><img src="http://sajhasabal.com/uploads/posts/6ead596ccb2b114ddf3f636c07c048b81493295605.jpg" style="width: 800px;"><b><br></b></p><p><b>बैशाख १४, कालिकोट ।</b> यहि गएको बैशाख ६ गते नरहरीनाथ गाउपालिका वडा नं.१ स्थीत जितेबजार नजिकै पहिरोमा परेका मृतकका आफन्तलाई आज राहत वितरण गरिएको छ । </p><p>पहिरोमा परी...