लक्ष्मी बिजले/ चैत्र २१, बैतडी । घरपोत्न कमेरो माटो खन्ने क्रममा बैतडीको विशालपूर गाविसमा तीन जना घाईते भएका छन् । छिमेकी जिल्ला डडेल्धुराको देवलदिव्यपूर गाविसवाट कमेरो खन्न विशालपूर तिन मा...