बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार
<p><b>मकरराज धामी/बैशाख १२, बझाङ । </b>बझाङ सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । <br></p><p>खानेपानी नआउदा होटल व्यवसायि बढि मार्कामा परेका छन् । खानेपानी नआउदा सदरमुकामवासी बाउली खोला र सेती नदीको धमिलो...