<p><b>बैशाख २०, दार्चुला ।</b> दार्चुला जिल्लाको महाकाली नगरपालीकाको सकारमा ना ५ ख ८४१ नम्बरको बस र से १ ख १३२६ नम्बरको ट्रक एक आपसमा ठोक्कीदा ४ जना घाइते भएका छन...