डीआईजी नवराज सिलवाल पक्राउ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/f2ab917ab2d4899fdbff9a30f96ba69f1493014278.jpg" style="float: left;"><b>बैशाख ११, काठमाडौं । </b>नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । <br></p><p>बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको...