डराएकी छैन, डटेर सामना गर्छु: प्रधानन्यायाधीश कार्की
<p><b>वैशाख १८, काठमाडौं ।</b> प्रधानन्यायाधीश सुशीला कार्कीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाभियोग प्रस्तावले आफू आफू कत्ति पनि बिचलित नभएको प्रतिक्रिया दिएकी छन् । उनले यसको डटेर सामना गर्ने समेत बताइन्...