गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर महिलाको मृत्यु
<p><b>फागुन २१, गुल्मी । </b>सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर गुल्मीको दिगाममा एक महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा अर्घाखाँची चिदिका गाविस–३ निवासी २० वर्षीया सीता नेपाली...