विश्व स्वास्थ्य दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण
<p><b>चैत २५, बेँसीसहर । </b>विश्व स्वास्थ्य दिवसको अवसरमा बेँसीसहरको बालगृहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । <br></p><p>जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङको आयोजनामा बेँसीसहरस्थित आदर्श बालगृहमा रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको...