माअाेवादीले सहिदका सपना पूरा नगरेकाे भन्दै एमालेमा प्रवेशकाे लहर
<p><img src="http://sajhasabal.com/uploads/posts/c6c8cec60458ec75c72075c2a5043f0f1491143570.jpg" style="width: 800px;"><b><br></b></p><p><b>चैत २०, काठमाडौं । स</b>हिद र सहिदका परिवारकाे सपनालाई माअाेवादी केन्द्रले कुल्चिएर गलत बाटाे पार्टीमा लागेकाे भन्दै स्थानिय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्न थालेका छन् ।...