स्थानीय चुनावमा उठ्न तीन शिक्षकको राजीनामा
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/6ebd8f5c1dc6be2bb28c49020b4c411f1491288166.jpeg" style="float: left;"><b>चैत २२, काँकडभिट्टा । </b>आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन् । <br></p><p>शिक्षा...