मैयुङ महोत्सवको तयारी अन्तिम चरणमा
<p><b>चैत २३, भोजपुर ।</b> मैयुङ हाँस पोखरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । <br></p><p>वैशाख १ देखि ३ गतेसम्म पहिलो पटक खोटाङ र भोजपुरको सीमावर्ती क्षेत्रमा पर्ने पर्यटकीयस्थल...