होला त स्ववियु चुनाव ? कलेजहरूमा जताततै ‘विप्लव ताला’
<p><b>फागुन २, काठमाडौँ । </b>त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची प्रकाशित गर्ने तयारी गरिरहेको बेला विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीले राजधानीका ठूला क्याम्पसहरूमा तालाबन्दी...