स्ववियुमा भिड्ने कपिलवस्तुका ५ क्याम्पसमा उम्मेद्धारी दर्ता
<p><b>दिपक अनुरागी/फागुन १४, कपिलवस्तु । </b>स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको लागि शुक्रबार कपिलवस्तुका विभिन्न क्याम्पसमा उम्मेद्धारी दर्ता भएको छ । सार्वजनिक बिदा भए पनि कपिलवस्तुका ५ क्याम्पसमा उम्मेद्धारी दर्ता भएको...