<p><b>माघ ५, पोखरा | </b>तनहुँ ब्यास नगरपालिका ३ मुसेखोलामा बस र ट्याक्टर ठोकिदा ३५ जना घाइते भएका छन् ।<br></p><p>मुसेखोला पृथ्वीराजमार्गमा डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ५७० नम्बरको...