काभ्रेका भूकम्पपीडितले अहिलेसम्म परिचयपत्र समेत पाएनन्
<p><b>पुस १५, काभ्रे ।</b> भूकम्प गएको २० महिना वितिसक्दा पनि पाँचखाल– ९ का भूकम्पपीडितले भूकम्पपिडित परिचयपत्र पाउनसकेका छैनन् । उक्त क्षेत्रका करिब ४० घरधुरीले परिचयपत्र नपाएको स्थानीयवासीको गुनासो छ । <br></p><p>परिचयपत्रका...