झापामा पनि आकाशे पुल
<p><img src="http://sajhasabal.com/uploads/posts/85f636c52d2030bcd34f6a6c1c6430071479719667.jpg" style="width: 800px;"><br></p><p>राजधानी बाहिर झापाको दमकमा निर्मित पहिलो आकाशे पुल । यो पुल करिब रु. एक करोड बराबरको लागतमा निर्माण गरिएको हो । तस्बिरः यज्ञराज आङदेम्बे, रासस<br></p>