चार वर्षदेखि विद्यालय भवन नबन्दा, पठनपाठन प्रभावित
<p><b>कात्तिक २९, पर्वत ।</b> पर्वतको ठूलीपोखरीस्थित जनता सुदर्शन उच्च माविको निर्माणाधीन भवन चार वर्ष अघिदेखि अलपत्र परेको छ । <br></p><p>निर्माणाधीन भवन अलपत्र पर्दा पठनपाठन समेत प्रभावित भएको छ । भवन अभावमा...