वास्तवीक द्धन्द्ध पिडितहरुलाई न्याय दिलाएरै छोड्छौं–भट्ट
पर्वत। सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य तथा प्रतिनिधी माधवी भट्टले वास्तवीक द्धन्द्ध पिडितहरुलाई न्याय दिलाउनका लागि आयोग सक्रियता पुर्वक लाग्ने बताएकी छन् । विहिवार पर्वत जिल्लाको स्थानीय शान्ति समितिको...