डडेल्धुराको पोखरामा रहेको पोखरी जिर्ण हुँदा सयौँ हेक्टर जमिन सिचाईवाट वञ्चित
पुस्कर भण्डारी/माघ ११, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरामा रहेको पोखरी जिर्ण हुँदा सयौ हेक्टर जमिनलाई सिचाई गर्न समस्या भएको छ । तिन दशक पहिले निर्माण गरीएको पानी पोखरी...