नयाँ संविधानबारे गाउँ–गाउँमा कांग्रेसको प्रशिक्षण
प्रकाश धौलाकोटी, मंसिर २१, तेह्रथुम । नयाँ संविधानबारे नागरिकमा रहेका भ्रम चिर्न सरकारले एक महिने प्रचार अभियान थालेकै दिन तेह्रथुममा नेपाली कांग्रेसले पनि नयाँ संविधानबारे कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ...