डडेल्धुरामा १० प्रतिशत मात्रै नक्सा पास गरेर घर निर्माण हुदै
ललित बोहरा/मङ्सिर २८, डडेल्धुरा । घर निमार्ण अनुमति तथा नक्सा पास सम्बन्धी कार्य बिधी २०७२ लागु गर्न नसक्दा डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा नक्सा पास नगरीकनै घरहरु निमार्ण भईरहेका छन ।...