भदौ १७, पोखरा/ छरिएर रहेका महिलाहरुलाई समेटि विविध सामाजिक कार्यमा सक्रिय जाल्पादेवी महिला उद्दार संस्था १७ औं वर्षमा प्रवेश गरेको छ । संस्थाको १७ औं वार्षिकोत्सव कार्यक्रममा महिलाहरु एक भई समाजको...