करम्दी सामुदायिक वनको पहिलो बैठक सम्पन्न
सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्रा समुह बराखुट्टीको निर्वाचित कार्यसमितीको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । समूहका नवनिर्वार्चित अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा भएको...