लिग-२ क्रिकेट: नामिबियाविरुद्ध ३३.५ ओभरमा नेपालले १५५ रन जोडेर गुमायो ८ विकेट
<p><b>फागुन ९, काठमाडौँ | </b>विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ । नेपालले एक सय ५५ रन मात्र जोडेको छ ।<br></p><p>नेपालले ३३.५...