अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ
काठमाडौँ | नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एकजनालई पक्राउ गरेको छ । प्रहरी प्रभाग तथा लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको...