सरकारलाई स्याबासी दिएका छौँ, हरेक विषय गिजोलेर छोड्ने काम नहोस् : रवि लामिछाने
<p><b>साउन १०, काठमाडौं |</b> राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छानबिन सुरु गरेका विषयहरू जरासम्म नपुगेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले हरेक विषयलाई गिजोलेर छोड्ने...