लागुऔषध कारोबार गरेको आरोपमा ५ विदेशीसहित १२ जना पक्राउ
<p><b>असार ८, काठमाडौँ | </b>लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले...